१७ श्रावण २०८३, आइतबार | August 2, 2026

संसद विघटनको विरोधमा पुर्वी नवलपरासीमा काङ्ग्रेस विरोध प्रदर्शन



कावासोती । नेपाली काङ्ग्रेस पुर्वी नवलपरासीले संसद विघटनको विरोध गर्दै आज जिल्लाका विभिन्न स्थानमा विरोध प्रर्दशन गरेको छ

संसद विघटनको विरोध गर्दै काङ्ग्रेसले जिल्लाको सदरमुकाम कावासोती, डन्डा, दुम्कीवास र गैडाकोटमा विरोध प्रदर्शन गरेको हो ।

जिल्लाको चार स्थानमा भएको विरोध प्रदर्शनलाई जिल्लास्तरीय नेताहरूले सम्बोधन गरेका थिए ।

उनीहरूले प्रधानमन्त्रीले गरेको संसद विघटन गैर संवैधानिक भएको भन्दै विरोध गर्नु परेको बताएका छन् ।

 

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  २ : ४७ बजे

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

काठमाडौं । अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न चार

सुस्तामा भारतीय एसएसबीको प्रवेश, निर्माणाधीन बाँध भत्काए

बुटवल । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा आइतबार भारतीय सशस्त्र सीमा

ब्रोड पीकको ५ हजार ७०० मिटरमा भेटियो निर्मल पुर्जाको शव

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वतशृंखलामा रहेको ८,०४७ मिटर अग्लो ब्रोड

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौं । नेपाल सरकारले विश्वको १२ औँ अग्लो हिमाल ‘ब्रोड

चौंथो स्थापना दिवसमा स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाजद्वारा रक्तदान, ४३ युनिट रगत संकलन

बुटवल । स्याङ्जा कारिकोट चण्डीभन्ज्याङ सम्पर्क समाज रुपन्देहीले आफ्नो चौंथो