१ पुस २०८२, मंगलबार | December 16, 2025

भारतले दिनेभयो १० लाख डोज कोरोना विरुद्धको खोप, बिहिबार नेपाल आईपुग्ने



काठमाडौं । छिमेकी राष्ट्रहरुलाई कोरोना भाइरस विरुद्धको खोप अनुदान दिने घोषणा गरेको भारतले नेपाललाई १० लाख डोज कोरोना संक्रमण विरुद्धको खोप उपलब्ध गराउने भएको छ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले खोप उपलब्ध गराउने जानकारी दिएका छन् ।

भारतले अनुदानकारुपमा उपलब्ध गराउने खोप भोलि नेपाल आउने पत्रकार सम्मेलनमा जानकारी दिइयो।

भारतले कोभिसिल्ड नामक खोप नेपाललाई अनुदानमा उपलब्ध गराउन लागेको हो। भारत सरकारले नेपाल सहित बंगलादेश, भूटान, श्रीलंका, अफगानिस्तानलाई कोरोना विरुद्धको खोप अनुदान दिने घोषणा गरेको छ ।

 

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  २ : ३६ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज