५ श्रावण २०८३, मंगलबार | July 22, 2026

महान्यायाधिवक्ता कार्यालयसँग इजलासले माग्यो प्रतिनिधिसभा विघटनसम्बन्धी राजपत्रमा प्रकाशित सूचना



काठमाडौं । राष्ट्रपतिले गरेको संसद विघटनसम्बन्धी विषय नेपाल राजपत्रमा प्रकाशित नभएको भन्दै वकिलहरुले प्रश्न उठाएपछि संवैधानिक इजलासले महान्यायाधीवक्ता कार्यालयसँग राजपत्र प्रकाशित भएको सूचना माग गरेको छ ।

इजलाससले राजपत्रमा संसद विघटनको सूचना प्रकाशित भए नभएको निश्चित गर्न सूचना झिकाउने भएको हो ।

बिहीबार रिट निवेदकको तर्फबाट बहस गर्ने वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई र अधिवक्ता ओमप्रकाश अर्यालले विघटनको सूचना राजपत्रमा प्रकाशित नभएको भन्दै त्यो असंवैधानिक भएको जिकिर गरेका थिए ।

प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराले नायब नायब महान्यायाधीवक्ता पदम पाण्डेसँग राजपत्रको सूचना उपलब्ध गराउन भनेका छन् ।

अधिवक्ता ओमप्रकाश अर्यालले बहसका क्रममा प्रतिनिधिसभा विघटनको निर्णय राष्ट्रपति कार्यालयको वेबसाइटमा मात्रै रहेको तर राजपत्रमा प्रकाशित नगरिएको बताएका थिए ।

 

प्रकाशित मिति : ८ माघ २०७७, बिहिबार  ३ : ३८ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं