७ आश्विन २०८३, बुधबार | September 23, 2026

कोरोना भ्याक्सिन उत्पादन गर्ने सिरम इन्स्टिट्युट अफ इन्डियाको पुना प्लान्टमा आगलागी



कोरोना भाइरसको खोप उत्पादन गरिरहेको भारतको सिरम इन्स्टिट्युट अफ इन्डियाको पुनास्थित प्लान्टमा आगलागी भएको छ ।

प्लान्टको टर्मिनल १ मा आगो लागेको हो । इन्स्टिट्युटका अधिकारीहरुका अनुसार चौंथो र पाँचौं तलामा आगो लागेको हो । आगलागी नियन्त्रणमा लिन कैयौं दमकलले प्रयास गरेका छन् ।

सिरम इन्स्टिट्युट अफ इन्डिया अक्सफोर्ड एस्ट्राजेनेकाद्वारा विकसित कोरोना भ्याक्सिनको भारतीय भर्सन कोभिसिल्ड उत्पादन गरिरहेको छ ।

यो कम्पनी विश्वमै सबैभन्दा धेरै भ्याक्सिन उत्पादन गर्ने कम्पनी हो ।

भारतले बिहीबार मात्रै नेपाललाई अनुदान दिएको १० लाख डोज कोरोना भ्याक्सिन पनि यही कम्पनीमा उत्पादित भ्याक्सिन हो ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहिबार  ५ : १२ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११