७ चैत्र २०८२, शनिबार | March 21, 2026

पुर्वी नवलपरासीको कावासोतीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु



कावासोती । नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत पुर्वी नवलपरासीको कावासोतीमा मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्युु भएको छ ।

जिल्ला ट्राफिक कार्यलय पुर्वी नवलपरासीका अनुसार गएराति कावासोती ११ जंगलमा ना २२ प ६५ ५५ को मोटरसाईकल रूखमा ठक्कर खाँदा मोटर साईकलमा सवार २ जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा कावासोती-३ बस्ने २४ वर्षीय हेमबादुर थापा र ८ बस्ने २६ वर्षीय सुनिल जैसवाल रहेको रहेको प्रहरीले जनाएको छ ।

मृतकको शवलाई पोस्टपाटमको लागि मध्यविन्दु जिल्ला अस्पतालमा राखिएको छ भने दुर्घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  ८ : ३७ बजे

वर्षाका कारण इदगाहाको सामूहिक नमाज प्रभावित

नेपालगन्ज । अविरल रुपमा परेको वर्षाले नेपालगन्जमा मुस्लिम समुदायको महान

अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन

काठमाडौँ । आज ६१औँ अन्तरराष्ट्रिय जातिय विभेद उन्मूलन दिवस ‘समान

बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

काठमाडौँ । काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजी फ्रन्टकी संयोजक रक्षा बमको माग

काठमाडौं । नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले आन्दोलनका क्रममा

सिद्धबाबा क्षेत्रमा पहिरो, सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा लेदोसहित ढुङ्गा