८ बैशाख २०८१, शनिबार | April 20, 2024

नेपाल प्रहरीका ४६ जना प्रहरी निरीक्षकहरु नायव प्रहरी उपरीक्षमा बढुवाका लागि सिफारिस



काठमाडौं । नेपाल प्रहरीको प्रहरी उपरीक्षक र नायव प्रहरी उपरीक्षकहरुको बढुवा भएसँगै रिक्त भएको ४६ नायव प्रहरी उपरीक्षक पदमा प्रहरी निरीक्षकहरुको बढुवा गर्न सिफारिस गरिएको छ । नेपाल प्रहरीका ४६ जना प्रहरी निरीक्षक, प्रहरी नायव उपरीक्षकमा बढुवाका लागि सिफारिस भएका हुन् ।

आइतबार बसेको बढुवा समितिले रिक्त रहेको जनपदतर्फको डीएसपीमा बढुवा गर्न सिफारिस गरेको हो।

बढुवा समितिका सदस्य सचिव एआईजी निरजबहादुर शाहीका अनुसार बरियता क्रममा चिरन्जिवि दाहाल पहिलो र रेशम बोहरा दोश्रो नम्बरमा बढुवा भएका छन्। यस्तै भोला कुमार भट्ट, सुरज कार्की क्रमशः तेश्रो र चौथो नम्बरमा बढुवा भएका छन्।

नेपाल प्रहरीको जनपद तर्फ केही नायव प्रहरी उपरीक्षकको अनिवार्य अवकास र केही नायव प्रहरी उपरीक्षकमा बढुवा भएसँगै ४६ नायव प्रहरी उपरीक्षक पद रिक्त भएको थियो।

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/01/promotion-dsp-janapad-2077-10-18.pdf”]

प्रकाशित मिति : १८ माघ २०७७, आइतबार  १० : ०० बजे

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन

सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा

सिंगापुर । एभरेष्ट किचन किंग मसलाको नाम त तपाईले सुन्नु

पेरिसस्थित इरानको दूतावासमा विस्फोटको धम्की दिने पक्राउ

पेरिस । फ्रान्सेली प्रहरीले पेरिसस्थित इरानको दूतावासमा बम विस्फोट गराउने

आँबुखैरेनी अस्पताललाई डायलाइसिस मेसिन प्रदान

तनहुँ । आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस