२९ भदौ २०८३, सोमबार | September 14, 2026

कक्षा १२ को रिजल्ट सार्वजनिक



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।

सोमबार बिहान सम्पन्न बोर्ड बैठकको निर्णयअनुसार नतिजा सार्वजनिक गरिएको हो ।

नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटबाट हेर्न सकिने बोर्डले जनाएको छ।

कोरोना भाइरसको महामारीका कारण गत बैशाखमा हुनुपर्ने १२ कक्षाको परीक्षा नयाँ कार्यविधि बनाएर मंसिर ९ देखि १६ गतेसम्म लिइएको थियो ।

यसवर्ष ४० प्रतिशत अंकको मात्र परीक्षा लिइएको थियो । बाँकी ४० प्रतिशत कक्षा ११ को नतिजा र २० प्रतिशत सम्बन्धित विद्यालयले दिने आन्तरिक मूल्यांकनबाट जोडेर १०० प्रतिशतको नतिजा प्रकाशित गरिएको हो । परीक्षामा देशभरबाट ४ लाख ३२ हजार विद्यार्थी सहभागी भएका थिए ।

 

प्रकाशित मिति : १९ माघ २०७७, सोमबार  ११ : २९ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ