१३ कार्तिक २०८३, शुक्रबार | October 30, 2026

चन्द्रागिरी हिल्सको शेयर नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ्ग रेञ्ज



काठमाडौ । चन्द्रागिरी हिल्सको शेयर नेप्सेमा सूचीकृत भएको छ । हिल्सले सर्वसाधारणलाई बिक्री गरेको डेढ कारोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । नेपाल स्टक एक्सचेञ्जले शुक्रबार कम्पनीको १ करोड ५३ लाख ४० हजार ९१० कित्ता शेयर सूचीकृत गरेको छ। शेयर कारेबार आइतबारदेखि खुल्नेछ ।

नेप्सेले पहिलो कारोबारको लागि न्यूनतम ९६ रुपैयाँ ६९ पैसादेखि अधिकतम २९० रुपैयाँ ७ पैसाको कारोबार रेञ्ज प्रदान गरेको छ ।

शुक्रबार नेपाल स्टक एक्सचेञ्ज र कम्पनीबीच सूचीकरण सम्झौता भएको थियो। सोहि अनुसार नेप्सेले कम्पनीको शेयर सूचीकरण गरेको हो।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  ५ : ४७ बजे

बारामा डिजेल ट्यांकर, ईभी र मोटरसाइकल ठोक्किँदा ९ जना घाइते

रौतहट । बाराको जितपुर सिमरा उपमहानगरपालिकामा डिजेल बोकेको ट्यांकर, ईभी

देउवा समूहको कांग्रेस महाधिवेशन खुलामञ्चमा, मतदान राष्ट्रियसभा गृहमा हुने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ

पाँच दशमलव ४५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

गृह मन्त्रालयद्वारा एनप्याब्सन निलम्बित, निर्देशन उल्लंघन गरेको आरोप

काठमाडौं । सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल

जापानका लागि प्रस्तावित राजदूतबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक आह्वान

काठमाडौं । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिज्ञानकुमार थापाको नियुक्तिबारे