२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

मकवानपुरमा सुमो दुर्घटना : एक जनाको मृत्यु, चारजना गम्भीर घाइते



हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ९ गोलमोडमा टाटा सुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन ।

हेटौँडातर्फ आउँदै गरेको ना १ ज ४१८० नम्बरको सुमो त्रिभुवन राजपथ अन्तरगत सडक खण्डमा हिमपातमा चिप्लिएर अनियन्त्रित भई दुर्घटनामा पर्दा सप्तरी बनौली–२ का ३३ वर्षीय प्रमान्द चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा वीरगञ्ज–१३ का ३० वर्षीय मनोज साह, मनोजकी श्रीमती २६ वर्षीया पुनमकुमारी गुप्ता, बारा गढीमाई –१० का ३२ बर्षीय प्रदिपकुमार साह, सर्लाही अभिलासी–७ का ३२ वर्षीय मधुकर यादव गम्भीर घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ माघ २०७७, आइतबार  १० : ४३ बजे

अदालतमा आगजनी तथा हत्यासम्बन्धी विषयमा निष्पक्ष छानबिन गर्न माग

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले सर्वोच्च अदालतमा भइरहेको आगलागी

माथिल्लो त्रिशूली १ को टनेलभित्रबाट ६ शव निकालियो

काठमाडौं । माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको टनेलभित्रबाट ६ जनाको

तीस अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले रु ३०

संविधान पूर्णकार्यान्वयनका लागि तीन तहका सरकारबीच समन्वय आवश्यक : मुख्यमन्त्रीआचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानको पूर्ण कार्यान्वयनका

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।