५ चैत्र २०८२, बिहिबार | March 19, 2026

पत्रकार डेकेन्द्र थापाको हत्याका अभियुक्त १६ वर्षपछि पक्राउ



काठमाडौं । पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न एक फरार अभियुक्त १६ वर्षपछि पक्राउ परेका छन । पक्राउ पर्नेमा दैलेख महाबु गाउँपालिका-६ का ६८ वर्षीय जयबहादुर शाही रहेका छन ।

जिल्ला अदालत दैलेखबाट दुई वर्ष कैद सजाय तोकिएका शाहीले पुर्पक्षका लागि १ वर्ष ७ महिना १ दिन सजाय भुक्तान गरिसकेका छन् । उनलाई बाँकी सजाय भुक्तान गर्न कारागार चलान गरिएको छ ।

बन्दी प्रत्यक्षीकरणबाट मुक्त भएका उनी अदालतको फैसला आउनुअघि फरार भएका थिए । माओवादीको सशस्त्र युद्धका क्रममा दैलेखका पत्रकार डेकेन्द्र थापाको २०६१ साल साउन २७ गते हत्या भएको थियो ।

थापाकी श्रीमती लक्ष्मीले जिल्ला प्रहरी कार्यालय दैलेखमा २०६५ भदौ ५ गते आफ्ना पतिको हत्यामा संलग्न भएको भन्दै ९ जनाविरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।

प्रकाशित मिति : २६ माघ २०७७, सोमबार  १२ : ०१ बजे

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन