१६ असार २०८३, मंगलबार | June 30, 2026

हिरासतबाट झाँक्रीको सन्देश : सबै साथीहरुले धैर्य गर्नुहोला, यो अन्तिम लडाईं हो !



काठमाडौं । राज्य विरुद्धको कसुरमा गिरफ्तार गरिएकी नेकपा प्रचण्ड नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्रीले अन्तिम लडाईंमा धैर्य गर्न आफ्ना समर्थकहरुलाई आग्रह गरेकी छिन् ।

बिहीबार बिहान आफ्नै निवासबाट पक्राउ परेकी झाँक्रीले हिरासतबाटै सामाजिक सञ्जालमार्फत अन्तिम लडाईंका लागि धैर्य गर्न आग्रह गरेकी हुन् । झाँक्रीले आफु अपराध अनुसन्धान मिनभवनमा रहेको जनाएकी छिन् ।

उनले लेखेकी छिन्, ‘राज्य विरूद्धका कसुर अन्तर्गत संविधानको धारा ५८ अनुसारको पक्राउ पूर्जी जारी गरी गिरफ्तार गरिएको छ। अपराध अनुसन्धान मिनभबनमा छु। सबै साथीहरूले धैर्य गर्नुहोला। यो अन्तिम लडाई हो।’

प्रकाशित मिति : २९ माघ २०७७, बिहिबार  ३ : २६ बजे

प्रहरीद्वारा करिब २० लाख बढीको अवैध ‘आइफोन’ बरामद

बुटवल । रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ

अपराधअनुसार अनुसन्धान प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, लुम्बिनीको आयोजनामा रुपन्देहीमा सम्पन्न

कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना, चालकसहित २२ जना घाइते

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका-२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस

एक हजार ५९२ सवारीसाधन कारबाही, बीस लाख २४ हजार राजस्व सङ्कलन

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लोे २४ घण्टामा सडक अनुशासन पालना

बर्डफ्लु सङ्क्रमण : काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

काभ्रेपलाञ्चोक । काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी