१२ श्रावण २०८१, शनिबार | July 27, 2024

आईटीएफ वल्र्ड टेनिस टुर– जे ५ : भारतकी साइना सेमिफाइनलमा



काठमाडौं । भारतकी साइना देशपाण्डे आईटीएफ वल्र्ड टेनिस टुर– जे ५ अन्तर्गत दोश्रो सर्किटको महिला सिंगल्समा बिहीबार सेमिफाइनलमा प्रवेश गरेकी छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा साइनाले नेपालकी अभिलाषा विष्टलाई ६–३ र ६–० को सोझो सेटमा पराजित गरिन् । सोही स्पर्धामा बेल्जियमकी रोमाने र मार्ते लाम्ब्रेज तथा भारतकी रुमा गाइकाइवारीले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

पुरुष सिंगल्समा भारतका युभान नन्दलाल, अमन दहिया र निशान्त दबस तथा स्पेनका तोमस क्युसदाले सेमिफाइनल यात्रा तय गरे ।

पुरुष डबल्समा भारतका निशान्त दबस र अमन दहिया तथा भारतकै अनग्रह गांगुली र करण सिंहको जोडीले उपाधि भिडन्त पक्का गरे । उक्त स्पर्धाको महिलामा अमेरिकाकी रुतुजा छप्हल्कर र भारतकी रुदया शाह तथा बेल्जियमकी रोमाने र भारतकी रिया उबोभेजा फाइनलमा पुगे ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहिबार  ९ : २९ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान