४ भदौ २०८३, बिहिबार | August 20, 2026

आज नेकपा प्रचण्ड-नेपाल पक्षको मानवसाङ्लोले टुँडिखेल घेर्दै



काठमाडौं । नेकपा प्रचण्ड-नेपाल पक्षले आज काठमाडौंको टुँडिखेलमा मानवसाङ्लोले घेर्दैछन् ।

प्रतिनिधिसभा विघटनविरुद्धको चौथो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत मानवसाङ्लोले टुँडिखेल घेर्न लागेका हुन् ।

बिहीबार दिनको ३ बजेपछि हुने कार्यक्रममा नेताहरुका साथमा विद्यार्थी, युवाहरुको सक्रिय सहभागिता रहने बताइएको छ ।

प्रतिगमन, महङ्गी र भष्ट्राचारका विरुद्ध टुंडिखेल वरिपरि मानव साङ्लो बनाउने कार्यक्रममा अनेरास्ववियू भने भद्रकाली-सुन्धारामा जुट्ने नेता सुरेन्द्र बस्नेतले जानकारी दिए ।

पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले चरणवद्ध आन्दोलन गर्दै आएको छ । संसद पुनस्र्थापनाको माग गर्दै उनीहरुले जनसभासमेत गर्दै आएका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहिबार  ८ : ४५ बजे

‘पार्वती’को ट्रेलर सार्वजनिक, दिदी-भाइको भावनात्मक कथा देखाउँदै

काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म

प्रतिनिधिसभाको दुई तिहाइले मात्रै संविधान संशोधन हुँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा सत्तारूढ दलका

हिमालयन उद्धार सङ्घले गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालन गर्ने

काठमाडौं । रसुवाको उत्तरी क्षेत्र गोसाइँकुण्डमा जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड

बागमतीमा ढल विसर्जन रोक्न पूर्वाधार विकास समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिले बागमती नदीमा भइरहेको ढल

अमेरिकी ऋण ४०० खर्ब डलर नाघ्यो

वासिङ्टन डिसी । अमेरिकी कुल राष्ट्रिय ऋण पहिलोपटक ४०० खर्ब