४ पुस २०८२, शुक्रबार | December 19, 2025

रौतहटका राजेश झा प्रदेश २ का प्रदेश प्रमुख नियुक्त



काठमाडौं । प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई बर्खास्त गरेकी राष्ट्रपति विद्यादेवी भण्डारीले सो स्थानमा रौतहटका राजेश झा लाई नियुक्त गरेकी छिन् ।

संविधानको धारा १६३ को उपधारा २ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा झा लाई नियुक्त गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

परियारलाई पदमुक्त गरेको सूचना सार्वजनिक गरेको आधा घण्टा नवित्दै झालाई नियुक्त गरेको सूचना राष्ट्रपति कार्यालयले प्रकाशित गरेको हो ।

 

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ३ : ४६ बजे

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

काठमाडौं । प्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म