२४ आश्विन २०८३, शनिबार | October 10, 2026

रौतहटका राजेश झा प्रदेश २ का प्रदेश प्रमुख नियुक्त



काठमाडौं । प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई बर्खास्त गरेकी राष्ट्रपति विद्यादेवी भण्डारीले सो स्थानमा रौतहटका राजेश झा लाई नियुक्त गरेकी छिन् ।

संविधानको धारा १६३ को उपधारा २ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा झा लाई नियुक्त गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

परियारलाई पदमुक्त गरेको सूचना सार्वजनिक गरेको आधा घण्टा नवित्दै झालाई नियुक्त गरेको सूचना राष्ट्रपति कार्यालयले प्रकाशित गरेको हो ।

 

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ३ : ४६ बजे

विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा नेपालगन्जमा प्रभातफेरी

नेपालगन्ज । विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा बाँकेको नेपालगन्जमा शनिवार

नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित

नारायणगढ । यही असोज ११ गते नारायणी नदीमा आएको बाढीले

पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय, साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य

काठमाडौँ । सडक विभागले धादिङको गजुरी नजिक गलौंदीमा भासिएर अवरुद्ध

जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु

दाङ । जङ्गली च्याउ खाँदा तीन वर्षीया बालिकाको मृत्यु भएको

शिक्षालाई भविष्यका चुनौती र अवसरसँग जोड्न राष्ट्रपति पौडेलको जोड

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बदलिँदो विश्व परिवेशअनुरूप शिक्षा प्रणालीलाई