११ बैशाख २०८१, मंगलबार | April 23, 2024

प्रदेश २ का प्रदेश प्रमुख राजेश झाले लिए सपथ, उपराष्ट्रपति र सभामुख समारोहमा अनुपस्थित



काठमाडौं । प्रदेश २ का प्रदेश प्रमुखमा तिलक परियारलाई हटाएपछि नियुक्त भएका प्रदेश प्रमुख प्रमुख राजेश झाले पद तथा गोपनियताको शपथ लिएका छन् ।

आजै दिउँसो नियुक्त भएका प्रदेश प्रमुख झालाई शुक्रबार साँझ शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथग्रहण गराएकी हुन्।

प्रदेश प्रमुखको शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रतिनिधिसभाका सभामुख अग्नी प्रसाद सापकोटा भने देखिएनन् । समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको मात्र उपस्थिती रहेको थियो ।

शुक्रबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा प्रदेश २ प्रमुखबाट परियारलाई हटाएर नयाँ प्रदेश प्रमुखमा झालाई नियुक्त गरेकी थिईन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ७ : ०२ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना