२४ आश्विन २०८३, शनिबार | October 10, 2026

प्रदेश २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्र नियुक्त



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्रलाई नियुक्त गरेकी छिन् ।

राष्ट्रपति कार्यालयले आज विज्ञप्ति प्रकाशित गरी हरिशंकर मिश्रलाई प्रदेश प्रमुखमा नियुक्त गरिएको जनाएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख डा. राजेश अहिराजलाई हटाएर उनको स्थानमा मिश्रलाई नियुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।

महोत्तरीका पुराना कांग्रेसी नेता मिश्र अब प्रदेश २ मा चार वर्षको बीचमा चौंथो प्रदेश प्रमुख बनेका छन् ।

 

 

प्रकाशित मिति : १ भदौ २०७८, मंगलबार  १ : ०९ बजे

एमाले स्थायी कमिटी बैठकका सात निर्णय, १३ जना केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं । नेकपा एमालेको तीन दिनसम्म चलेको पहिलो स्थायी कमिटी

मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनः सुरु

म्याग्दी । मौसममा सुधार आएपछि धवलागिरि हिमालको चालु शरदयामको आरोहण

विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा नेपालगन्जमा प्रभातफेरी

नेपालगन्ज । विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा बाँकेको नेपालगन्जमा शनिवार

नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित

नारायणगढ । यही असोज ११ गते नारायणी नदीमा आएको बाढीले

पृथ्वीराजमार्गको अवरोध हटाउन सडक विभाग सक्रिय, साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य

काठमाडौँ । सडक विभागले धादिङको गजुरी नजिक गलौंदीमा भासिएर अवरुद्ध