१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

प्रधानन्यायाधीस जबरा र प्रधानसेनापति थापाबीच भेट, के थियो नभेटी नहुने कुरा !



काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन मुद्दामा फैसला सुनाउने दिन नजिकिँदै गएको समयमा प्रधानसेनापति पूर्णचन्द्र थापा र प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराबीच भेट भएको छ ।

प्रधानन्यायाधी जबरालाई भेट्न प्रधानसेनापति थापा सोमबार दिउँसो सर्वोच्च अदालत गएका हुन् । दिउसो १ बजे अदालत गएका थापा एकघण्टा जति बसेपछि फर्किएका थिए ।

भेटवार्तामा के विषयमा छलफल भयो भन्ने खुलाइएको छैन । तर सर्वोच्च अदालत स्रोतले भने सर्वोच्चको नयाँ भवन बन्न लागेको जमिन सेनाको जग्गामा समेत पर्ने भएका कारण छलफलका लागि प्रधानन्यायाधीसले बोलाएको बताएको छ । सरकारी जग्गा प्राप्तिका लागि प्रधानसेनापतिसँग छफलल भएको स्रोतले बताएको छ ।

सर्वोच्चले प्रतिनिधिसभा विघटन विरुद्धको फैसला सुनाउने अन्तिम घडी नजिकिँदै गएकै समय पारेर सेनाप्रमुखको अदालत प्रवेशले कतिपयलाई तरङ्गित बनाएको छ ।

 

प्रकाशित मिति : १० फाल्गुन २०७७, सोमबार  ४ : १२ बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क