८ बैशाख २०८१, शनिबार | April 20, 2024

जनताको जित लोकतन्त्रको जित : योगेश भट्टराई; न्यायमूर्तिहरुलाई लाखलाख सलाम : विश्वप्रकाश



काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको ऐतिहासिक फैसलालाई राजनीतिक दलहरुले स्वागत गरेका छन् ।

प्रचण्ड नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता योगेश भट्टराईले सर्बोच्च अदालतले स्वतन्त्र न्यायलय र आफ्नो गरिमालाई उचा गरेको टिप्पणी गरेका छन। नेता भट्टराईले फैसला लगत्तै ट्वीट गर्दै भनेका छन्, ‘मुलुक, लोकतन्त्र र ब्यबस्थाको रक्षा गरेर ३ करोड नेपालीको सम्मानप्राप्त गरेको छ । सम्माननीय प्रधानन्ययधिश र माननीय न्यायधिशज्यूहरुप्रति हार्दिक धन्यवाद तथा आभर ब्यक्त गर्दछु । जनताको जित, लोकतन्त्रको जित ।’

नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेकोमा न्यायमूर्तिहरुलाई लाख लाख सलाम दिएका छन् । प्रवक्ता शर्माले ट्वीट गर्दै फैसलाले संविधानको रक्ष र जनताको जीत भएको भनेका छन् । उनले लेखेका छन्, ‘संसद विघटन असंवैधानिक ठहर गर्दै सिंगो देश आन्दोलनमा थियो िफैसलाले विघटनसंगै अधिनायक आकांक्षालाई समेत बदर गरेको छ िसंविधान रक्षा गर्दै जनताको जीत भएको छ ।’

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ६ : ४५ बजे

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को

‘टेस्ला दायित्व’ का कारण मस्कद्वारा भारत भ्रमण स्थगित

नयाँदिल्ली । अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको

सडक बालबालिका : पहिचान पाउन अझै पनि कठिन

काठमाडौं । “पशुपति आर्यघाटमा शव जलाउने काम गर्छु, ब्रह्मनालमा पैसा

सार्वजनिक जग्गा संरक्षणमा लाग्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता

पाल्पामा जन्ती बोकेको जीप दुर्घटना हुदाँ १० घाइते

पाल्पा । पाल्पामा सवारी दुर्घटना परी १० जना घाइते भएका