१६ असार २०८३, मंगलबार | June 30, 2026

प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको ऐतिहासिक फैसला (पूर्णपाठसहित)



काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेको छ । गत पुष ५ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई बदर गर्दै १३ दिनभित्र संसद बैठक आह्वान गर्न सर्वोच्च अदालतको संवैधानिक इजलासले आदेश दिएको छ ।
प्रतिनिधिसभा विघटन विरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट निवेदन परेको थियो । रिट निवेदनमाथि माघ ४ गतेबाट भएको निरन्तर बहसपछि प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरासहितको ५ सदस्यीय इजलासले मंगलबार साँझ पुनर्स्थापनाको ऐतिहासिक फैसला गरेको हो ।

 

सर्वोच्चले गरेको फैसलाको पूर्ण पाठ

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/02/077-WC-0028_समेत.pdf”]

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ६ : ५८ बजे

नेप्से परिसूचक २४.६३ अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

विद्युत् प्रवाहमा अवरोध हटाउन एकहजार कर्मचारी परिचारलन, गुनासो बेवास्ता गरिए कारबाही

काठमाडौँ । सरकारले विद्युत् प्रवाहमा सन्तुलन, वितरण सञ्जाल सुदृढीकरण तथा

लुम्बिनी प्रदेश सभाको एघारौं बैठक बुधबार बस्दै

दाङ । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत एघारौं बैठक बस्ने

लोकतन्त्र र राष्ट्रहितका लागि संयुक्त सङ्घर्षमा जुट्न ओलीको आह्वान

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश र

संघीयमामिला मन्त्री रावल र मधेशका मुख्यमन्त्री यादवबीच छलफल

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री