२ पुस २०८२, बुधबार | December 17, 2025

प्रचण्ड-नेपाल र देउवाबीच छलफल, मिलेर जाने प्रस्ताव



काठमाडौं । प्रचण्ड नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् ।

चितवनबाट काठमाडौं फर्किए लगत्तै अध्यक्षद्वय प्रचण्ड र नेपालले देउवा निवास पुगेर भेट गरेका हुन् । दिउँसो सवा १ बजे पुगेका प्रचण्ड नेपाल १ बजेर ३५ मिनेटमा फर्किएका थिए ।

भेटमा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि विकसित घटनाक्रम र उनीहरुबीच अब कसरी अगाडि बढेर जाने भन्ने बारेमा छलफल भएको देउवाका सहयोगी भानु देउवाले बताए ।

आआफ्ना पार्टीभित्र छलफल गरेर फेरि छलफलमा बस्ने सहमति भएको छ । नेकपा स्थायी कमिटी बैठक आजै अपरान्ह बस्दैछ ।

नेपाली काँग्रेसले पनि आजै पार्टी पदाधिकारी बैठक बोलाएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  २ : ४९ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन