१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

गेटा अस्पताल नजिकै स्थानीय युवा मृत फेलापरे



कैलाली । कैलालीको गेटा आँखा अस्पताल नजिकै शनिबार बिहान एक युवकको शव फेला परेको छ । टाउाके गम्भिर चोट भएको अवस्थामा युवकको शव फेला परेको कैलाली प्रहरीले जनाएको छ ।

गोदावरी नगरपालिका-५ गेटा आँखा अस्पताल नजिकै स्थानीय शिवचरण राना मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

मृतक रानाको टाउकामा गम्भीर चोट रहेको बताईएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र अनुसन्धानका लागि तालीम प्राप्त कुकुरसहित प्रहरी टोली घटनास्थलमा खटिएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  १ : ५० बजे

सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना

सुदूरपश्चिम । हाल कैलालीको धनगढीलगायत सुदूरपश्चिमका धेरैजसो स्थानमा मनसुनी वर्षा

कान्तिपुर सेभिङ र पशुपति सहकारीका ३४१ जना बचतकर्ताको रकम फिर्ता

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पछिल्लोपटक कान्तिपुर सेभिङ र

भरतपुरमा भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन । भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको

गत आर्थिक वर्षमा १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार

काठमाडौं । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सरकारले गत आर्थिक वर्षमा

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा सोमबार एक हजारभन्दा