२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

यस्तो छ दैनिक अनार खानुको ७ फाइदा



काठमाडौं । अनार खान मीठो हुन्छ र स्वास्थ्यलाई पनि यसले खुबै फाइदा गर्छ । दिनदिनै अनार दानाहरू खानुभएमा स्वास्थ्यसम्बन्धी समस्याहरू भाग्छन् ।

पाचन क्रिया

अनारमा फाइबर भरपूर हुन्छ । यसले पाचन क्रिया ठीक पार्छ र पेटसम्बन्धी समस्या हटाउँछ ।

क्यान्सर

अनारमा भएका गुणले स्तन, प्रोस्टेट र फोक्सोको क्यान्सरबाट बच्न सकिन्छ ।

कोलेस्ट्रोल

अनारमा भिटामिन सी र एन्टीअक्सिडेन्ट तत्त्व विद्यमान हुन्छन् । यिनले रोगप्रतिरोधात्मक क्षमतालाई बलियो बनाउँछन् र कोलेस्ट्रोल स्तरलाई नियन्त्रित गर्छन् ।

रक्तचाप

दिनदिनै अनार खाँदा उच्च रक्तचाप हुन पाउँदैन र रगतको कमी पनि पूरा हुन्छ । तर मधुमेह रोगी हुनुहुन्छ भने अनार नखानुस् ।

हृदयघात

अनार खाँदा शरीरमा रक्तप्रवाह सही तरिकाले हुन्छ । यसो भएमा हृदयघातको खतरा टर्छ ।

तनाव

मूड खराब हुँदा अनारको सेवनले फाइदा गर्छ । तनाव छ भने अनार खानुस् ।

दिमाग

अनार खाँदा दिमाग तीखो हुन्छ र अल्झाइमर्स जस्तो रोगको जोखिम टर्छ । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहिबार  ६ : १० बजे

सरकारले यातायात क्षेत्र नबुझ्दा समस्या भएको व्यवसायीको गुनासो

बुटवल । यातायात क्षेत्रसँग सम्बद्ध विभिन्न व्यक्तिहरुले सहजरुपमा यातायात व्यवसाय

भारतबाट नेपाल आएर जुवा (सट्टेबाजी) खेलाउने १३ जना प्रहरीबाट सार्वजनिक(नामसहित)

बुटवल । बुटवलबाट सट्टेबाजी गरेको अभियोगमा पक्राउ परेका १३ जना

बुटवलको चौराहादेखि चिडियाखोलासम्मको सडक पुनः डिजाईनको लागि कार्यदल गठन

बुटवल । बुटवल बेलहीया ब्यापारीक मार्ग अन्तरगत बुटवलको चौराहादेखि चिडियाखोलासम्मको

‘थोर्गेली गुड’ बजारीकरणको प्रयास

गुल्मी । ‘गुल्मी थोर्गाको गुड’ बजारमा अहिलेको होइन, धेरै पहिलेदेखि

सूर्य नेपालको ‘टोफिचो तड्का इमिली’ बजारमा

काठमाडौं । नेपालकै अग्रणी व्यवसायिक संस्था, सूर्य नेपाल प्रा. लि.