१ पुस २०८२, मंगलबार | December 16, 2025

सरकार-विप्लव वार्तापछि विप्लवको पहिलो तस्बिर सार्वजनिक



बुटवल । करिव ४ वर्षको भूमिगत यात्रा पछि नेत्रबिक्रम चन्द ‘विप्लव’ आजबाट सार्वजानिक हुने भएका छन् । सरकार र विप्लव समूहबीच वार्ता सम्पन्न भएको भोलिपल्ट विप्लवको पहिलो तस्बिर सार्वजनिक भएको छ ।

नेकपा महासचिव विप्लवले नवलपरासीमा सहिद परिवार भेटघाट गरिरहेको पहिलो तस्वीर सार्वजानिक भएको हो । उनी सहिद परिवारलाई भेटगरेपछि काठमाडौका लागि प्रस्थान गर्दैछन् ।

सरकारले हेलिकप्टर पठाउने तयारी गरेपनि उनले सरकारी हेलिकप्टरमा चढ्न ईन्कार गरेको उनी निकट स्रोतले बतायो । विप्लव गाडीमा काठमाडौ जादैछन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  ९ : १७ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज