२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

प्रचण्ड-नेपाल पक्षद्वारा स्थायी कमिटी बैठक आव्हान



काठमाडौं । नेकपा प्रचण्ड-नेपाल पक्षले स्थायी कमिटी बैठक बोलाएको छ ।

आइतवार बेलुका प्रचण्ड-नेपाल पक्षले कानुन विद्संग परामर्श गरेपछि पार्टीभित्र छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको हो ।

अदालतले ऋषिराम कट्टेल नेतृत्वको नेकपालाई वैधानिकता दिएपछि पार्टीभित्र छलफल गर्न सोमबार बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक बोलाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

नेकपा संसदीय दलको बैठक हलमा भएको छलफलमा कानुन व्यवसायीहरुले सर्वोच्चको फैसलालाई अनपेक्षित भन्दै त्यसलाई राजनीतिक फैसला भएको बताएका छन ।

बैठकपछि नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष प्रचण्डले फैसला अनपेक्षित भएको र कानुन व्यवसायीबाट पनि फैसला राजनीतिक खालको भएको कुरा आएको बताए ।

उनले सोमबारका लागि स्थायी समिति बैठक बोलाइएको र त्यसबारे थप निर्णय गरेर धारणा सार्वजनिक गरिने बताए ।

प्रकाशित मिति : २३ फाल्गुन २०७७, आइतबार  ८ : ४७ बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री