१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

जनता समाजवादी पार्टीले बोलायो संसदीय दलको बैठक



काठमाडौं । जनता समाजवादी पार्टीले जसपाले संसदीय दलको बैठक बोलाएको छ ।

मंगलबार बोलाइएको बैठकमा प्रतिनिधिसभामा पार्टीको भूमिका र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने बताइएको छ ।

राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी मिलेर जसपा बनेपनि अहिलेसम्म एकीकृत पार्टीको संसदीय दलको बैठक बस्न सकेको छैन् । पहिलो पटक संसदीय दलको बैठक बसेर पार्टीले संसदीय दलको रणनीति बनाउन राजपाले बैठक बोलाएको हो ।

प्रतिनिधिसभा पुनर्स्थापना भएपछि संसदीय अंकगणितको महत्व बढको अवस्थामा सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई खारेज गरेपछि नयाँ समिकरण बन्ने अवस्थामा राजपाका सांसद संख्याको महत्व समेत थप बढेको छ ।

 

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  २ : ३४ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर