१६ असार २०८३, मंगलबार | June 30, 2026

जनता समाजवादी पार्टीले बोलायो संसदीय दलको बैठक



काठमाडौं । जनता समाजवादी पार्टीले जसपाले संसदीय दलको बैठक बोलाएको छ ।

मंगलबार बोलाइएको बैठकमा प्रतिनिधिसभामा पार्टीको भूमिका र पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने बताइएको छ ।

राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी मिलेर जसपा बनेपनि अहिलेसम्म एकीकृत पार्टीको संसदीय दलको बैठक बस्न सकेको छैन् । पहिलो पटक संसदीय दलको बैठक बसेर पार्टीले संसदीय दलको रणनीति बनाउन राजपाले बैठक बोलाएको हो ।

प्रतिनिधिसभा पुनर्स्थापना भएपछि संसदीय अंकगणितको महत्व बढको अवस्थामा सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई खारेज गरेपछि नयाँ समिकरण बन्ने अवस्थामा राजपाका सांसद संख्याको महत्व समेत थप बढेको छ ।

 

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  २ : ३४ बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी