१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

केपी ओली सरकारको नेतृत्वबाट हटे एमाले सरकारलाई माओवादीको समर्थन कायम रहन्छ : मातृका यादव



राजबिराज । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य मातृका यादवले एमालेबाट सरकारको नेतृत्व परिवर्तन भएमा एमाले सरकारलाई पार्टीले गरेको समर्थन जारी रहने बताएका छन् । प्रेस संगठन नेपालको सप्तरी शाखाले शनिबार राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता यादवले एमालदे अध्यक्ष केपी ओली नेतृत्वको सरकारलाई भने माओवादी केन्द्रको समर्थन नरहने स्पष्ट पारे ।

यादवले आफ्नो पार्टी जनता समाजवादी पार्टी (जसपा) लाई सरकारको नेतृत्व दिन तयार रहेको बताउँदै कांग्रेस तयार भए माओवादी केन्द्रलाई जसपालाई सरकारको नेतृत्व दिन आपत्ती नहुने बताए ।

पार्टी एकतापछि माओवादी केन्द्रका नेताहरु उदार चएको भन्दै यादवले माओवादी नेताहरुले कमजोरी स्विकार गर्नु पर्ने बताए । उनले त्यही कमजोरीको फाइदा उठाउँदै केपी ओलीले सहमतिको उलंघन गरेको आरोप लगाए । सहमतिको पालना नगर्ने ओलीसँग अब कुनै प्रकारको सहकार्य हुँदैन नेता यादवले भने ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ४ : ३८ बजे

जनचाहना बुझ्दै मतदाताको घरदैलोमा रुपन्देही १ का उम्मेदवार खत्री

देवदह । नेपाली काँग्रेसबाट रुपन्देही क्षेत्र नम्बर एकका उम्मेदवार हिराबहादुर

सातौँ खड्गप्रसाद गौचन स्मृति यु-१९ प्रतियोगिता : न्यू होराईजनको विजयी शुरुवात

बुटवल । युवा खेलाडीलाई प्लेटफर्म दिने गरि रुपन्देहीमा शुरु भएको

नेकपा (माओवादी) रुपन्देहीले सार्वजनिक गर्यो चुनावी प्रतिवद्धतापत्र

बुटवल । नेकपा(माओवादी) रुपन्देहीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

कृषि क्रान्तिबाट अर्थतन्त्र सुधार सम्भव : रुपन्देही-२ मा काँग्रेस उम्मेदवार पौडेल

बुटवल । नेपाली काँग्रेसका तर्फबाट रुपन्देही क्षेत्र नं. २ का

युवाहरूमा राष्ट्रसेवाजस्ता गुणहरू विकास हुनु सकारात्मक : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विश्वव्यापी अवधारणाको रूपमा स्थापित राष्ट्रिय