२७ बैशाख २०८३, आइतबार | May 10, 2026

सर्वदलीय बैठकमा सहभागी हुन प्रधानमन्त्री ओली राष्ट्रपति निवास पुगे



काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा सहभागी हुन ओली राष्ट्रपति कार्यालय शीतल निवास गएका हुन् ।

त्यस्तै प्रधानमन्त्री ओली भन्दा अघि गृहमन्त्री राम बहादुर थापा बादल पुगेका थिए । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भने ४ बजे बोलाएको चियापान अगावै पुगेका छन् । प्रचण्ड ३ः५६ मै सितल निवास पुगेका थिए ।

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल भने नजाने भएका छन ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ४ : २९ बजे

रास्वपाको सचिवालय बैठक आज, अधिवेशन तालिकादेखि अनुशासनात्मक कारबाहीसम्म छलफल हुने

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज केन्द्रीय

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

झापा । भारतबाट प्रत्येक रात हात्तीको बथान आएर पाकेको बाली

सप्तरीको वभनगामा आगलागी : १२ घरगोठ जलेर नष्ट

सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-६ स्थित वभनगामा टोलमा गएराति

मह काढ्ने परम्परालाई जीवन्त राख्न पुस्ता हस्तान्तरण

मनाङ । विश्वको साहसिक एवं जोखिमयुक्तमध्ये भिर मौरीको मह सिकार

बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या

कञ्चनपुर । पूर्वपश्चिम महेन्द्र राजमार्ग भएर गुड्ने सवारीसाधन केही बेरका