२२ श्रावण २०८३, शुक्रबार | August 8, 2026

गाँउमा विजुली बलेपछि केदारस्युँ ६ का स्थानिय हर्षित



बझाङ । गाँउमा विजुली बले पछि केदारस्युँ गाँउपालिका वडा नं ६ का स्थानियहरु खुसी भएका छन । गाँउ नजिकैको दोगडे खोलामा लघुजलविधुत आयोजना निमार्ण भई संचालनमा आए पछि विनाडा, भाडसैन, त्याडिगाँउ, र गाँजरीका स्थानियहरु खुसी भएका हुन ।

२०७० साल देखि निमार्णाधिन अवस्थामा रहेको ५५ किलोवाट क्षमताको दोगडे लघुजलविधुत आयोजनाको निमार्ण कार्य सम्पन्न भए पछी मंगलबार वाट विजुली बाल्न सुरु गरिएको हो ।

बैकल्पीक उर्जा, केदारस्यु गाँउपालिका र वडा कार्यालयलको आर्थिक सहयोगमा करीव २ करोडकोे लागतमा आयोजना सम्पन्न भएको आयोजनाका अध्यक्ष विर्ख गुर्धामीले बताए ।

गुर्धामीले भने यो आयोजना बाट विनाडा, भाडसैन, त्याडिगाँउ, गाँजरी, थापागाउँ, सिङराली ,गोठेखान र रोतागाडाका करिब ५ सय धुरी लाभावन्तित भएका छन । थापागाउँ, सिङराली ,गोठेखान र रोतागाडामा घर वाईरिङ्ग्को काम भैरहेकोले ति गाँउमा छिट्टै विजुली बताए ।

गाउँमा मोबाइल प्रयोगकर्ताको संख्या बढे पनि चार्ज गर्न समस्या हुन्थ्यो जस्को घरमा सोलार छ त्यतै गएर मोबाइल चार्ज गर्नुपर्ने बाध्यता थयो । गाँउमा बिजुली बलेसँगै यो समस्या समाधान भएकोे स्थानीय खडक धामीले बताए ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  १० : ५६ बजे

प्रधानमन्त्री शाहले मध्यराती गरे आफु एक्लो परेको संकेत

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (वालेन)ले आफु एक्लो परेको संकेत

होटलमा लगानी विस्तार गर्न मुख्यमन्त्री आचार्यको आग्रह

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पर्यटकीय गन्तव्यमा पर्यटकको

‘ब्रोड पिक’ मा ज्यान गुमाएका आरोहीको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । पाकिस्तानको ‘ब्रोड पिक’ हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेर

सुर्खेतमा स्कुटर पछाडि सवार युवाको मृत्यु

सुर्खेत । नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको स्कुटर पछाडि सवार एक

आयोगद्वारा एलपी ग्यास आपूर्तिलाई सहज बनाउन निर्देशन

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले एलपी ग्यास वितरण प्रक्रियामा पारदर्शिता,