१६ असार २०८३, मंगलबार | July 1, 2026

राष्ट्रिय कार्यकर्ता भेलामा माधव नेपालद्वारा राजनीतिक प्रस्ताव पेश (पूर्ण पाठसहित)



काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राष्ट्रिय कार्यकर्ता भेलामा राजनीतिक प्रस्ताव पेश गरेका छन् ।

माधव झलनाथ पक्षीय कार्यकर्ताहरुको भेलामा वरिष्ठ नेता नेपालले आठ पृष्ठ लामो प्रस्ताव पेश गरेका हुन् ।

उद्घाटन शत्र सकिएसँगै नेपालले नेकपा एमालेको एकता बचाऔं, कम्युनिष्ट आन्दोलनको रक्षा गरौं शिर्षकको प्रस्ताव पेश गरेका छन् ।

ललितपुरको सानेपामा भोलिसम्म जारी रहने भेलामा नेता नेपालले पेश गरेको प्रस्तावमा केन्द्रित भएर सहभागीहरुले छलफलमा भाग लिनेछन् ।

छलफलका लागि १० वटा समुह बनाइएको छ । सबै समुहले समुहगत छलफल सकेपछि प्राप्त सुझावका आधारमा आगामी ३ महिनाको कार्यभार बनाउने तयारी रहेको छ ।

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/03/uml-madhav-document-chitra-4.pdf”]

 

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ३ : ५८ बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी