१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

तेलिया खोलामा युवकको शव फेला



मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका-५ का एक युवकको शव तेलिया खोलामा फेला परेको छ ।

२५ वर्षीय सुरज चौधरीको शव तेलिया खोलामा फेला परेको प्रहरीले जनाएको छ ।

स्थानीय बासिन्दाले सुजरको शव पानीभित्र डुबिरहेको अवस्थामा देखेपछि आज बिहान साढे ६ बजेतिर प्रहरीलाई खवर गरेका थिए ।

भित्री कच्ची सडक खण्डको पक्की पुलबाट १० फिटजति तल रहेको खोलामा शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए । घटनास्थलमा रहेको पुलमाथि भने एउटा मोटरसाइकल भेटिएको छ ।

पुलमा को ३७ प ७४४५ नम्बरको मोटरसाइकल र शव भने पुलमुनिको खोलामा भेटिएपछि प्रहरीले घटनालाई शङ्कास्पद मानि अनुसन्धान अघि बढाएको डीएसपी राईले बताए ।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहिबार  १० : २८ बजे

इलाममा ४३ मत मात्र आएपछि कमल थापाको स्पष्टीकरण- संगठन कमजोर थियो !

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले इलाममा पार्टी कमजोर

रुपन्देहीमा पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीको आयोजनामा अन्तरपालिका पुरुष भलिबल

गुगलको पाइथान टिम बर्खास्त

काठमाडौं । टेक कम्पनी गूगलले पछिल्लो समय आफ्नो पुरा पायथन

उत्तराखण्ड सरकारद्वारा पतञ्जलीका १४ उत्पादनको लाइसेन्स खारेज

काठमाडौं । उत्तराखण्ड सरकारले बाबा रामदेवको पतञ्जलीका १४ उत्पादनको लाइसेन्स

म्याग्दीको अन्नपूर्णमा तीन खानेपानी आयोजना निर्माण

म्याग्दी । गोर्खा वेल्फेयर ट्रष्टको सहयोगमा जिल्लाको अन्नपूर्ण गाउँपालिकामा तीनवटा