११ चैत्र २०८२, बुधबार | March 25, 2026

एमालेको नेपाल पक्षले आज महिला भेला गर्दै



काठमाडौं । नेकपा एमालेको नेपाल पक्ष पक्षले आज महिला भेला आयोजना गर्न लागेको छ ।

अध्यक्ष केपी शर्मा ओलीको स्वेच्चाचारिता विरुद्ध २०७५ जेठ २ अघिको एमालेको संगठन र नीति ब्युँताउँदै पार्टीभित्रै लड्ने निर्णय गरेको माधव झलनाथ पक्षले समानान्तर गतिविधि सुरु गरेको छ ।

बिहीबार मात्रै दुई दिने राष्ट्रिय भेला सम्पन्न गरेको यो पक्षले महिला भेला आयोजना गर्न लागेको छ ।

भेला कालिमाटीस्थित कालिमाटी ब्याङ्क्वेटमा बिहान ११ बजे बोलाइएको छ । अखिल नेपाल महिला संघलाई पुनर्गठन गर्ने उद्देश्यले महिला भेलाको आयोजना गरिएको हो । भेलालाई वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यो समुहले यसलगत्तै किसान भेलाको आयोजना गर्ने गर्नेको छ । यस्तै चैत्र १० गते विद्यार्थी भेलाको समेत आयोजना गर्न लागेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  १० : १४ बजे

सुनसान सिंहदरबार

काठमाडौं । देशमा नयाँ आर्थिक वर्षको बजेट निर्माणको चटारो लगभग

चिनियाँ राजदूतले भने – ‘कालापानी नेपाल र भारतबीचको द्विपक्षीय विषय’

काठमाडौँ । चीनले नेपालको आर्थिक रुपान्तरण र विकासको यात्रामा नयाँ

अमेरिकाद्वारा रास्वपा सभापति लामिछानेलाई बधाई

काठमाडौँ । संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी

सुन तोलामा चौध हजार छ सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित