६ चैत्र २०८२, शुक्रबार | March 21, 2026

भारतमा पछिल्लो २४ घन्टामा ५० हजारभन्दा धेरै संक्रमित थपिए



एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमितको संख्या फेरि बढ्न थालेको छ ।

भारतमा केही दिन यता कोरोना संक्रमितको संख्या बढ्न थालेपछि त्यहाँ कोरोना भ्याक्सिनको निर्यातमा रोक समेत लगाइएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घन्टामा मात्र ५३ हजार ४ सय ७६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यही समयमा भारतमा २ सय ५१ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

भारतमा अब ३ लाख ९५ हजारभन्दा धेरै सक्रिय कोरोना संक्रमित रहेका छन् । त्यहाँ ५ करोड ३१ लाखभन्दा धेरैलाई कोरोना भ्याक्सिन लगाइएको छ ।

भारतमा अहिलेसम्म १ करोड १७ लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । त्यस्तै, त्यहाँ १ लाख ६० हजारभन्दा धेरैले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०७७, बिहिबार  ११ : ३९ बजे

कांग्रेस बैठकमा उपसभापति शर्माको चुनावी समीक्षा प्रतिवेदन प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका उपसपभाति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस