२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशीको निधन



काठमाडौ । नेपाली काँग्रेसका नेता एवं पूर्व मन्त्री नवीन्द्रराज जोशीको उपचारका क्रममा निधन भएको छ ।

मष्तिस्कघात भई नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति ८:२४ बजे मृत्यु भएको नर्भिक अस्पतालले जनाएको छ ।

जोशीलाई मष्तिष्कघातको समस्या देखिएपछि अस्पतालमा सुरुदेखि नै भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

 

प्रकाशित मिति : १३ चैत्र २०७७, शुक्रबार  ९ : ०८ बजे

जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४

वायु प्रदूषण अत्याधिक बढ्दो, मास्कको प्रयोग गर्न आग्रह

काठमाडौं । हालैका दिनहरूमा मौसमी प्रतिकूलताका कारण देशका विभिन्न भागमा

ट्रम्प प्रशासन अगाडि उभिएको भयावह विकल्प : आर्थिक पतन कि नौसैनिक संकट?

ट्रम्प प्रशासन अहिले दुई गम्भीर जोखिमको बीचमा फसेको छ –

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित १४ जनालाई पक्राउ

आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा पाकिस्तानद्वारा बधाई

काठमाडौं । पाकिस्तानले आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाली जनता र