२६ आश्विन २०८३, सोमबार | October 12, 2026

त्रिदेशीय फुटबल अन्तर्गत आज नेपाल र बंगलादेश भिड्दै



काठमाडौं । काठमाडौंमा जारी त्रिदेशीय फुटबल लिग प्रतियोगितामा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

आफ्नै घरेलु मैदानमा जारी प्रतियोगिताको पहिलो खेलमा किर्गिस्तानको अण्डर ट्वान्टी थ्री ओलम्पिक टिमसँग गोलरहित बराबरी खेलेको नेपालको लक्ष्य बंगलादेशबिरुद्ध जित निकाल्दै फाइनलमा स्थान बनाउने रहेको छ ।

नेपाल र किर्गिस्तानबीचको बराबरीपछि बंगलादेश फाइनलमा प्रवेश गरेको थियो । नेपाल र किर्गिस्तानको समान एक एक अंक रहेको छ भने बंगलादेशले ३ अंक जोड्न सफल भएको छ ।

राउन्ड रोबिन लिगपछि शीर्ष २ टोलीले चैत १६ गते फाइनल खेल्नेछन । विजेता टोलीले ५ हजार र उपविजेता टोलीले ३ हजार अमेरिकी डलर पुरस्कार स्वरुप प्राप्त गर्नेछ ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार  ७ : १५ बजे

ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड ‘फोनपे अनर्स २०८३’ अन्तर्गत

पेसागत सफलतामा पहिलो मानक नैतिकता, निष्ठा र इमानदारीपन चाहिन्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले कुनै पनि पेसागत सफलताका लागि

२१ सयले सस्तियो सुनको भाउ

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनचाँदी दुवैको मूल्य घटेको छ

विदेशको अनुभव, स्वदेशमा शैक्षिक परामर्श

बुटवल । दक्षिण कोरियामा करिब आठ वर्ष बिताएर स्वदेश फर्किएका

सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ-तिहार

बझाङ । घरमा आमा छिन । परिवार छ । आफन्त