१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

बझाङमा आएको हावाहुरीले बिद्यालयको छाना उडायो



बझाङ । बझाङमा सोमवार आएको हावाहुरीका कारण विध्यालयको छाना भत्काईदिएको छ । जिल्लाकोे सुर्मा गाँउपालीका वडा नँ –२ धनिधारामा रहेको नन्दादेवी प्राथमिक विध्यालयको छाना हावाहुरीका कारण भत्कीएको हो ।

सोमबार दिउँसो आएको हावा हुरीले बिद्यालयको छाना उडाएर लगेको विद्यालयका प्रधानाध्यापक सुशिल वोहराले जानकारी दिए ।

सोमवार दिउसो करीव तिन वजेतिर आएको हावाहुरीले कक्षा सञ्चालन भएकै अवस्थामा छाना भत्काएको र्भपनि मानविय क्षेति नभएको प्रधानाध्यापक बोहराले बताए । विद्यालयको छाना भत्कीदा करीव छ लाख वरावरको क्षेति भएको उनले बताए ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ९ : १५ बजे

प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष श्रेष्ठले गरे मध्यरातमै पदभार ग्रहण

काठमाडौं । प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष आदर्श श्रेष्ठले बुधबार

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

पाल्हीनन्दन । यहाँको महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व

कांग्रेसको १५ औँ महाविधेशनको कार्यतालिका सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको

वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात

सुनसरीका किसानलाई चैते धान रोपाइँ गर्न भ्याइनभ्याइ

सुनसरी । सुनसरीका किसान यतिबेला चैते (हिउँदे) धान रोप्न व्यस्त