१७ असार २०८३, बुधबार | July 1, 2026

जाग्यो बझाङमा योङ कम्युनिष्ट लिग (वाईसीएल)



बझाङ । नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्र को भातृ संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) बझाङको जिल्ला कमिटीको वैठक सम्पन्न भएको छ ।नेकपा माओवादी केन्द्र बझाङको सभाहलमा सम्पन्न भएको वैठकवाट तिन बुदे प्रस्तावहरु पारीत गदै जिल्ला कमिटीको वैठम सम्पन्न भएको हो ।

आजको वैठकवाट गाँउपालीका, नगरपालीकाको जिम्वेवारी हेरफेर,गर्ने गाँउपालीका नगरपालीकामा वाईसीएलको वैठक वैसाख ३ गतेदेखी १५ गते भित्र सम्पन्न गर्ने र जिल्ला कमिटीका सदस्य हरुलाई प्रदेश कमिटीमा सिफारिस गर्ने भन्ने प्रस्तावहरु पारीत गरेको वाईसियल जिल्ला कमिटी अध्यक्ष रविन विशिले जानकारी दिएका छन् ।

कार्यक्रममा वोल्दै माओवादी केन्द्रका जिल्ला कमिटी अध्यक्ष मिन वहादुर कुवरले पार्टी निर्माणका क्रममा जोश जागर र नयाँ उत्साहका साथ गाँउ वस्ति र सहरवाट एकैसाथ डटेर लाग्नुपर्ने र गाँउगाँउमा एक सच्चा कम्युनिष्ट पार्टीको कार्यकर्ता भए पुग्ने बताए ।

 

प्रकाशित मिति : १७ चैत्र २०७७, मंगलबार  ९ : १० बजे

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा श्रीमती परेपछि…

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि

साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र

राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु ४५ अर्ब बराबरको एकवर्षे

पासपोर्ट खरिद प्रकरणमा जर्मनीको प्रष्टिकरण : नेपाललाई कुनै चेतावनी नदिएको दाबी

काठमाडौं । नेपाली राहदानी (पासपोर्ट) खरिद प्रक्रियासँग सम्बन्धित विषयमा हालै

फिफा विश्वकप : घरेलु मैदानमा इक्वेडरलाई हराउँदै मेक्सिको अन्तिम १६ मा प्रवेश

काठमाडौं । इक्वेडरलाई पराजित गर्दै मेक्सिको फिफा विश्वकप फुटबल २०२६