२० भदौ २०८३, शनिबार | September 5, 2026

रजनीकान्तले जिते ‘दादासाहेब फाल्के’ अवार्ड



एजेन्सी । दक्षिण भारत चलचित्रका चर्चित अभिनेता रजनीकान्तले ‘दादासाहेब फाल्के’ अवार्ड जितेका छन् ।

बिहिबार केन्द्रीय सूचना तथा प्रसारण मन्त्री प्रकाश जावडेकरले ट्विट गर्दै रजनीकान्तले ५१ औं ‘दादासाहेब फाल्के’ अवार्ड जितेकाे जानकारी दिएका हुन् ।

जावडेकरले लेखेका छन्, ‘२०१९ दादासाहेब फाल्के अवार्ड रजनीकान्तले पाएकोमा म धेरै खुसी छु। पाँच सदस्यको निर्णायकले सर्वसम्मतिले सिफारिस गरेको हो । निर्णायक मंडलमा आशा भोसले, सुभाष घई, मोहन लाल, शंकर महादेवन र विश्वजित चटर्जी छन ।’

यस पटक सबै पुरस्कारहरू कोरोना महामारीको कारण ढिलाइ भएको छ। केहि दिनअघि मात्र राष्ट्रिय पुरस्कारहरू पनि घोषणा गरिएको थियो ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहिबार  १२ : ३१ बजे

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

नेपाल भारत सीमानाकामा मनाइयो मानव बेचबिखन विरुद्धको २० औ राष्ट्रिय दिवस

नेपालगन्ज । “प्रविधिको सही प्रयोग र सजगताः मानव बेचबिखनरहित राष्ट्र्

अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी

त्रिशूली । भोटेकोशी बाढीले धेरै परिवारको खुसी खोस्यो । बाढीमा

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौँ । नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा

पीडितमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेप्रति सरकार निर्मम हुने प्रधानमन्त्रीको चेतावनी

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आफन्त गुमाएर अथाह पीडामा रहेका