१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

संसदलाई प्रभावकारी बनाउन आफ्नो ध्यान केन्द्रीत भएको छ : सभामुख सापकोटा



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो ध्यान संसदलाई प्रभावकारी बनाउने तर्फ केन्द्रीत भएको बताएका छन् ।

संसदीय मामिला पत्रकार समाजका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिँदै सभामुख सापकोटाले संसदलाई प्रभावकारी बनाउन आफू लागिपरेको बताएका हुन् ।

संसदलाई जबाफदेही बनाउन संसदीय मामिला पत्रकार समाजले महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै सापकोटाले संसदका राम्रा नराम्रा कामको समिक्षा गर्न र स्वस्थ आलोचना गर्न समाजलाई आग्रह गरे ।

संसदको नतिजा नदेखिए पनि निरन्तर परामर्श गरिरहेको जानकारी दिँदै सभामुख सापकोटाले संसदलाई प्रभावकारी बनाउन सबै क्षेत्रको सरहयोग आवश्यक रहेको बताए ।

उनले नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुको कार्यकाल सफलताको शुभकामना समेत ब्यक्त गरे ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  १२ : ४१ बजे

बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह

गण्डकी । जिल्ला प्रशासन कार्यालय, कास्कीले बजारमा खाना पकाउने ग्यासको

सुदूरपश्चिममा बिहीबारसम्म मौसम बदली र मध्यम वर्षाको सम्भावना

सुदूरपश्चिम । हाल कैलालीको धनगढीलगायत सुदूरपश्चिमका धेरैजसो स्थानमा मनसुनी वर्षा

कान्तिपुर सेभिङ र पशुपति सहकारीका ३४१ जना बचतकर्ताको रकम फिर्ता

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पछिल्लोपटक कान्तिपुर सेभिङ र

भरतपुरमा भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन । भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको

गत आर्थिक वर्षमा १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार

काठमाडौं । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सरकारले गत आर्थिक वर्षमा