१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

पत्रकार महासंघ बझाङको अध्यक्षमा शैलेन्द्र रोकाया विजयी



बझाङ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङको अध्यक्षमा ५२ मत ल्याएर शैलेन्द्र रोकाया विजयी भएका छन् । अध्यक्षका अर्का उम्मेदवार रमेश केसीले भने १० मत मात्र ल्याएका छन् ।

जिल्ला शाखा बझाङको उपाध्यक्षमा सम्राट सिंह, सचिबमा ललित सिंह, समावेशी उपाध्यक्षमा बिना रोकाया, सहसचिबमा दोरेन्द्र खड्का, समावेशी सह–सचिवमा तरुणा जोशी, कोषाध्यक्षमा सुबास कठायत विजय भएका छन् ।

यस्तै सदस्यमा झलक सिंह, विष्णु खड्का, आसीस सिंह, दिनेश बोहरा, असोक खड्का, उत्तम थापा, बिर्ख बोहरा, ध्रुव बिष्ट निर्वाचित भएका छन् ।

बझाङ जिल्लामा जम्मा मतदाता सख्या ८२ जना रहेकोमा ६८ जनाले मतदान गरेका थिए ।

प्रकाशित मिति : २६ चैत्र २०७७, बिहिबार  ८ : ४९ बजे

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही बढ्दै

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा सोमबार एक हजारभन्दा

खोलाले बगाएर बेपत्ता

गण्डकी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५

चितवनमा गत आवमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

चितवन । जिल्लामा ५२१ अनलाइन ठगीका निवेदन दर्ता भएका छन्

नेपाली ब्राण्डलाई प्रवर्द्धन गर्न उद्योगमन्त्रीको आह्वान

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले स्वदेशी उत्पादनको

प्रतिनिधिसभाको बैठक बस्दै, जरुरी सार्वजनिक महत्वको प्रस्तावमा छलफल हुने

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे