२० बैशाख २०८१, बिहिबार | May 2, 2024

विद्यालय बन्द गर्ने निर्णय भएको छैन : ​मन्त्री भट्ट



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कोरोना भाइरस संक्रमणको जोखिमबारे समीक्षा भए पनि विद्यालय बन्द गर्ने निर्णय नभएको बताएका छन ।

शनिबार बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकमा विद्यालय बन्दसहितको ११ बुँदे निर्देशिका जारी गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय भएको खबर सार्वजनिक भएको थियो । तर, मन्त्री भट्टले विद्यालय बन्दका विषयमा निष्कर्षमा पुग्न नसकिएको बताए ।

कोरोनाको नयाँ भेरिएन्टको संक्रमण देखिन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय बन्द गरेर भर्चुअल माध्यमबाट पठनपाठनको व्यवस्था मिलाउन सिफारिस गरेको थियो ।

मन्त्री भट्टले यसबारे छलफल भएको निर्णय गर्ने अधिकार मन्त्रिपरिषद्लाई रहने बताए ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  १० : ०३ बजे

इन्टरनेट सेवा अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई सञ्चार मन्त्रालयको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक