७ आश्विन २०८३, बुधबार | September 23, 2026

चितवनमा ट्याक्टर दुर्घटना हुँदा ५ जनाको ज्यान गयो, २२ बढी घाइते



चितवन । चितवनको राप्ती नगरपालिका–११ चिउरीटार खोलामा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ ।

घटनास्थलबाट उद्दार गरेर उपचारका लागि भरतपुर ल्याईएका घाईते मध्य उपचारको क्रममा पुरानो मेडिकल कलेजमा चार जना र भरतपुर अस्पतालमा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आज साँझ राप्ती नगरपालिका–११ मा घर ढलान गरेर फर्किने क्रममा ना १ च ६२८२ नम्बर ट्याक्टर दुर्घटना भएको थियो । ट्याक्टरमा २२ जना भन्दा बढी सवार थिए ।

 

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ११ : ०९ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११