१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

विपन्न परिवारलाई नयाँ वर्षको ‘राहत’



बझाङ । नयाँ वर्षको अवसरमा विपन्न परीवारलाई राहत उपलब्ध गराईएको छ । ‘एक्सिस टु हेभ नट्स्’अभियानले जिल्लाको केदारस्युँ गाउँपालिकामा विपन्न गरिब दलित परिवारलाई नयाँ वर्ष २०७७ को अवसरमा राहत उपलब्ध गराउको हो ।

अभियानका संयोजक भागेस्वर गाउँपालिका वडा नम्बर ४ डडेल्धुराका राजेन्द्र भट्ट र सहसंयोजक केदारस्युँ गाउँपालिका वडा नम्बर १ का शुमन भण्डारीको पहलमा उक्त राहत उपलब्ध गराईएको हो ।

थलारा गाउँ पालिका वडा न १ मा अस्थाई आवास भएका केदारस्युँ १ का भुमि नेपालिको परिवार लाई ५०।५० किलो चामल र गहुँ, ४ किलो दाल, २ किलो नुन, २ प्याकेट तेल लगायत दैनिक उपभोग्यका अन्य सामान उपलब्ध गराईएको छ ।

थलारा गाउँपालिका वडा नम्बर १ पिपलकोट घरभई २०५७ सालदेखि केदारस्युँ गाउँ पालिका वडा न १ देउरामा बस्दै आएका विपन्न विष्णुनाथ जोशीको परिवारलाई पनि १५ किलो चामल सहित दाल, चिनी, नुन, तेल, साबुन, मसला लगायत दैनिक उपभोग्यका सामान राहत शोरुप प्रदान गरीएको ‘एक्सिस टु हेभ नट्स्’ अभियानका सहसंयोजक भण्डारीले बताए ।

 

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ५ : २९ बजे

श्रीलंकामा प्रचण्डद्वारा समाजवादको राजनीतिक रूपरेखा प्रस्तुत

कोलम्बो । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

प्रधानमन्त्री शाहले आज जुत्ता व्यवसायीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न पेसा र व्यावसायिका संस्था

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग

काठमाडौं । अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ लाई

विकासको अधिकारलाई व्यापार र विकास सहकार्यमा मूलप्रवाहीकरण गर्न नेपालको आग्रह

काठमाडौं । नेपालले विकासको अधिकारलाई वित्तीय सहयोग, व्यापार र विकास

प्रचारको अभावमा भोजपुरको ‘छरछरे पखुवा देवस्थल’ ओझेलमा

भोजपुर । भोजपुर नगरपालिका-१ हेलौछामा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्व