१५ बैशाख २०८१, शनिबार | April 27, 2024

स्वर्गद्वारी दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ५ पुग्यो, सबैको सनाखत, गम्भिर ४ जनालाई काठमाडौ पठाउने तयारी



प्युठान । जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी बोकेर स्वर्गद्वारी दर्शनमा गइरहेको गाडी प्युठानमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

दुर्घटनामा घटनास्थलमा मृत्यु भएका जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत स्यांजा कालिगण्डकीका श्याम न्यौपाने, कम्युटर अप्रेटर रेसुंगा नगरपालिका ७ का सूर्य पन्थी, खरिदार धुर्कोट ७ का ईश्वरी भण्डारी, जिप चालक मुसिकोट ३ का केशव कार्की तथा मालिका  ७ का यामलाल पन्थी रहेका छन् ।

घाइते मध्य गम्भिर अवस्थामा रहेका ४ जनालाई थप उपचारका लागि काठमाडौ पठाउने तयारी भएको प्युठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए ।

लु १ ज १६५५ नम्बरको जिप बुधबार बिहान दुर्घटनामा परेको हो। दुर्घटनामा १२ जना घाइते भएका छन्।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  २ : ५४ बजे

नेपालमा लगानी बढाउन नीतिगत स्पष्टता जरुरीः अमेरिकी राजदूत थम्पसन

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले कुनै

सभापति देउवाद्वारा उपनिर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएकामा धन्यवाद ज्ञापन

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इलाम

इलाम-२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो

इलाम । इलाम क्षेत्र नं २ मा आज भएको प्रतिनिधिसभा

आचारसंहिता उलंघन गरेपछि रास्वपा उम्मेदवार मिलन लिम्बूमाथि कारवाही थाल्दै आयोग

काठमाडौं । इलाम-२ मा रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले निर्वाचन

नेपालको वेस्ट इन्डिज ए माथि शानदार जित

काठमाडौं । कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी२० खेलमा वेष्ट