३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

बाँकेमा एकैदिन थपिने संक्रमितको संख्या १९९ पुग्यो, छैन अस्पतालमा बेड, गम्भिर बिरामीको बिजोग



नेपालगन्ज । १२७ जना कोरोना संक्रमित थपिएको केहि घण्टा नबित्दै बाँकेमा थप ७२ जना संक्रमित थपिएका छन् ।

भेरी अस्पतालको पीसीआर ल्यावमा आज मध्यान्हमा १२७ जना कोरोना संक्रमित थपिएकोमा साँझ नेपालगन्ज मेडिकल कलेजको पीसीआर ल्याव र बागेश्वरी ल्यावमा समेत गरि ७२ नयाँ संक्रमित थपिएका हुन् ।

संक्रमितको चाप दिनदिनै बढेपनि कोरोना उपचारका लागि ब्यवस्थापन गर्ने सम्बन्धमा भने स्थानीय तह र स्थानीय प्रशासनले तदारुकता देखाउन सकेको छैन । जिल्ला बिपद ब्यवस्थापन समितिले बैठक बसेर स्थानीय तहलाई आइसोलेसन संचालन गर्न र मेडिकल कलेजलाई कोरोनाको उपचार सुरु गर्न अनुरोध गर्ने बाहेक ठोस निर्णय गर्न सकेको छैन ।

लक्षण सहितको र गम्भिर संक्रमित उपचारका लागि आउंदा भेरी अस्पतालका सबै बेड भरिएको र भेन्टिलेटर समेत प्याक भएका कारण उपचार नपाउने अवस्था देखिएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ७ : १८ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

काठमाडौं । यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा

जनताबीच पार्टी र नेतृत्वबारे वास्तविकता पुर्‍याउन नसक्दा प्रतिकूल जनमत आयो : एमाले

काठमाडौं । नेकपा (एमाले)ले पार्टी र नेतृत्वविरुद्ध निर्माण गरिएको भाष्यको

श्रम संस्कृति पार्टीले टुंग्यायो समानुपातिक सांसदको नाम

काठमाडौं। श्रम संस्कृति पार्टीलेले प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट पठाउने सांसदहरूको नाम

एमालेले टुंगायो समानुपातिकका १६ जनाको नाम (सूचीसहित)

काठमाडौं । नेकपा (एमाले)ले पार्टीका तर्फबाट प्रतिनिधिसभामा समानुपातिकतर्फका १६ सांसदको

एमाले सचिवालय बैठक जारी, शोकमा रहेको अवस्थामै अध्यक्ष ओली बैठकमा सहभागी

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको