१५ चैत्र २०८२, आइतबार | March 30, 2026

वैशाख मसान्तसम्म शहरी क्षेत्रका विद्यालय बन्द गर्न सीसीएमसीको सिफारिस



काठमाडौं । कोभिड १९ व्यवस्थापन केन्द्र सीसीएमसीले वैशाख मसान्तसम्म शहरी क्षेत्रका विद्यालयहरु बन्द गर्न सिफारिस गरेको छ ।

सीसीएमसीको शनिबार बसेको बैठकले विद्यालयहरु बन्द गर्न सिफारिस गरेको हो । बैठकले शहरी क्षेत्रबाहेक अन्य स्थानको हकमा भने प्रदेश र स्थानीय तहको निर्णय अनुसार हुने निर्णय गरेको छ ।

सीसीएमसी बैठकले गरेको सिफारिस मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि लागु हुनेछ ।

कोरोना भाइरसको दोस्रो लहर तिब्र बनेपछि जनस्वास्थ्य विज्ञहरुले कम्तिमा तीन साता विद्यालय बन्द गर्न सरकारलाई आग्रह गरिरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत विद्यालय बन्द गर्न सुझाव दिए पनि शिक्षा मन्त्रालयले भने कुनै निर्णय गरेको छैन ।

सीसीएमसी बैठकले कोरनासम्बन्धी नयाँ मापदण्ड समेत जारी गर्नेभएको छ ।

 

 

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ५ : ०३ बजे

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन

काँग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता

बुटवलमा भोलीबाट आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता : देशभरबाट खेलाडी आऊन सुरु

बुटवल । रुपन्देही लन टेनिस संघको आयोजनामा आईतवार (चैत्र १६)

रुपन्देहीमा एक करोडको अवैध सामान बरामद

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट जाँच गर्ने क्रममा