२२ भदौ २०८३, सोमबार | September 8, 2026

माघ १५ गतेसम्म देशभरका सम्पूर्ण विद्यालय बन्द गर्ने सीसीएमसी निर्णय



काठमाडौं । सरकारले माघ १५ गतेसम्म देशभरका सम्पूर्ण विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को बैठकले माघ १५ गतेसम्मका लागि देशभरका सम्पूर्ण विद्यालयहरु बन्द गर्ने निर्णय गरेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

त्यस्तै अर्को सूचना जारी नभएसम्म सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला महोत्सव नगराउन सीसीएमसीले गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय भएको बताइएको छ ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ६ : ४९ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार