२२ भदौ २०८३, सोमबार | September 7, 2026

लुम्बिनी प्रदेश : मुख्यमन्त्री पोखरेलद्वारा मन्त्रिपरिषद् पुनर्गठन, जसपाका ४ सांसद मन्त्री बन्दै, ४ बजे शपथ



बुटवल । अविश्वास प्रस्ताव दर्ता लगत्तै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।

नेकपा माओवादी सरकारबाट बाहिरिएसँगै पोखरेलले मन्त्रिपरिषद् पुनर्गठनको निर्णय गरेका हुन् ।

मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेकै दिन जनता समाजवादी पार्टीका सांसदहरु पोखरेल नेतृत्वकै सरकारमा सहभागी हुने भएका छन ।

अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपाका सांसदहरु विजय यादव सन्तोष पाण्डे र कल्पना पाण्डे र सुमन रायमाझी मन्त्री बन्ने टुंगो लागि सकेको मुख्मन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।

केसीले नवनियुक्त मन्त्रीहरुको शपथ ४ बजे हुने बताएसंगै सो कार्यक्रममा पत्रकारहरूलाइ निम्तो समेत दिएका छन् ।

माओवादी केन्द्रका दुई जना मन्त्रीले राजिनामा दिएपछि रिक्त रहेका आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सामाजिक बिकास मन्त्रालयसंगै अन्य दुई मन्त्रालयमा नयाँ मन्त्री नियुक्ति गर्न लागेका हुन् ।

लुम्विनी प्रदेश सरकारले सामाजिक बिकास मन्त्रालय विभाजन गरेर अरु २ मन्त्रालय बनाउने तयारी गरी रहेको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ३ : २९ बजे

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा