७ आश्विन २०८३, बुधबार | September 23, 2026

सम्वादहीनता तोड्दै ओली-नेपाल भेटवार्ता, भेटवार्ताका विषयमा प्रतिक्रिया दिन दुवै नेताद्वारा अस्वीकार



काठमाडौं । लामो समय सम्वादहीनताका साथ अगाडि बढेका प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज एक्कासी भेटवार्ता भएको छ ।

काठमाडौंको नागपोखरीस्थित मेरियट होटलमा भएको अध्यक्ष ओली नेपालबीच केहीबेरअघि भेटवार्ता सकिएको छ ।

करिव २ घण्टा भएको भेटवार्तामा भएको छलफलको बिषय दुबै पक्षले सार्वजानिक गरेका छैनन् । पौने ७ बजे दुबै नेताहरु होटलबाट बाहिरिएका थिए । प्रतिक्रिया लिन होटल बाहिर पर्खिरहेका सञ्चारकर्मीहरुलाई उनीहरुले कुनै प्रतिक्रिया नदिई हिंडेका थिए ।

भेटमा अर्थमन्त्री विष्णु पौडेल र प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतिलाल दुगड पनि सहभागी थिए ।

होटलबाट बाहिरिँदा दुबै नेता खुसीको मुद्रामा बाहिरिएकाले भेटवार्ता सकारात्मक भएको दुगडले बताए ।

 

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ८ : ०९ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई